गोली चलेपछि गणेश लामा पक्राउ

काठमाडौं । राजधानीको गौशालामा रहेको पशुपति भिजनमा होटल गोली चलेपछि गणेश लामा पक्राउ परेका छन् । गोली चलेपछि होटलमा पुगेको महानगरीय प्रहरी वृत गौशालाको टोलीले लामालाई पक्राउ गरेको हो । लामालाई एक थान पेस्तोल र त्यसमा लाग्ने ६ राउण्ड गोलीसहित प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमु्ख एसएसपी विश्वराज पोखरेलले लामालाई हतियारसहित … Continue reading गोली चलेपछि गणेश लामा पक्राउ